• निर्वाचन समाचार
advertisement

काठमाडौं ६ मा झक्कु सुवेदीलाई हराउँदै भीमसेनदास प्रधान विजयी

सूर्यप्रसाद पाण्डे | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ३ काठमाण्डौ निर्वाचन क्षेत्र - ६


काठमाडौं :  काठमाडौं ६ मा लोकतान्त्रिक गठबन्धका उम्मेदवार भीमसेन दास प्रधान विजयी भएका छन्। रक्षामन्त्री समेत रहेका कांग्रेस नेता प्रधान १६ हजार सात सय ८५ मत ल्याएर विजयी भएका हुन्। 
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ८५ मत ल्याएका छन्। 

माओवादी केन्द्रका नेता सुवेदी १३ सय मत अन्तरले पराजित भएका हुन्। नेता सुवेदी पहिलो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई पराजित गर्दै चर्चामा आएका थिए। 

विवेकशील साझाका रमेश चिलुवालले चार हजार २ सय २५ मत ल्याएका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार