• निर्वाचन समाचार
advertisement

गोरखामा नयाँ शक्तिका आचार्य विजयी

शनिबार, २३ मङि्सर २०७४

प्रदेश ४ गोरखा


गोरखा : नयाँ शक्ति नेपालले गोरखाको प्रदेशसभामा जित हात पारेको छ। गोरखा क्षेत्र नम्बर २ क बाट नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य प्रदेशसभामा विजयी भएका हुन्। आचार्यले १५ हजार ३४३ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याइन्। कूल २९ हजार १२६ मतमा एक हजार ६७ मत बदर भएको छ। विजयी आचार्य पालुङटार नगरपालिका १ खोप्लाङका बास्न्दा हुन्। ३९ वर्षीय आचार्य प्रवीणता प्रमाण तह उत्तीर्ण हुन्। उनी नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार