• निर्वाचन समाचार
advertisement

प्रदेशसभा नतिजा : कुन प्रदेशमा को विजयी ? ताजा अपडेट

शनिबार, २३ मङि्सर २०७४


काठमाडौं : अन्नपूर्ण इलेक्सन पोर्टलमा प्राप्त नतिजा अनुसार साँझ ५ बजेसम्म प्रदेशसभासभाका ५४ स्थानको नतिजा प्राप्त भएको छ । जस अनुसार एमालेले २९ स्थानमा जित हासिल गरेको छ । माओवादीले १७, कांग्रेसले ६ र नयाँ शक्तिले २ स्थानमा जित हात पारेको छ ।

कुन प्रदेशमा कस्ले कति जित्यो?

प्रदेश १

 

एमाले
राजेन्द्र कुमार राई, भोजपुर (क)
बुद्धिकुमार राजण्डारी, सोलुखुम्बु (ख)
शेरधन राई, भोजपुर (ख)
उत्तमकुमार बस्नेत, सोलुखुम्बु (क)
बलबहादुर, साम्सोहाङ, ताप्लेजुङ (क)

माओवादी
टंक आङबुहाङ लिम्बु, ताप्लेजुङ (ख)

प्रदेश २

हालसम्म नतिजा प्राप्त नभएको 

प्रदेश ३

एमाले
गणेशप्रसाद दुलाल, काठमाडौं–१(ख)
पशुपति चौलागाई, दोलखा (ख)
रामकुमार अधिकारी, धादिङ–२(क)
राजेन्द्रप्रसाद पाण्डे, धार्दिङ–१(क)

माओवादी
शालिकराम जमरकट्टेल, धादिङ–१(ख)
विशाल खड्का, दोलखा (क)
जगत सिंखडा धादिङ–२(ख)

कांग्रेस
प्रभात तामाङ, रसुवा (क)
छिमी दोर्जेलामा काठमाडौं–३ (ख)

नयाँशक्ति
प्रेमबहादुर तामाङ, रसुवा (ख)

 प्रदेश ४

एमाले 
नरदेवी राना मगर, म्याग्दी (ख)
इन्द्रलाल सापकोटा बाग्लुङ–१(क)
महेन्द्रबहादुर थकाली, मुस्ताङ (ख)
इन्द्रधारा डादु विष्ट,मुस्ताङ(क)
पृथ्वी सुब्बा गुरुङ, लमजुङ–१(ख)

माओवादी
बिनोद केसी, म्याग्दी (क)

कांग्रेस
चिन्तबहादुर धले, मनाङ (क)
बिन्दुकुमार थापा, कास्की–२ (क)

प्रकाशचन्द्र दवाडी, गोरखा-२(क)

नयाँशक्ति
हरिशरण आचार्य, गोरखा–2(ख)

 प्रदेश ५

एमाले
अमुरबहादुर डाँगी, दाङ–२(ख)
शंकर पोखरेल, दाङ–२ (क)
अमरबहादुर थापा, दैलेख (ख)

माओवादी
दिपेश थारु, बर्दिया–२(ख)
तेजबहादुर वली, रुकुम पूर्व (क)
इन्द्रप्रसाद खरेल, बाँके–३ (ख)
पूर्णबहादुर घर्ती, रुकुम पूर्व(ख)


प्रदेश ६

एमाले
कुर्मराज डाँगी, कालिकोट (क)
नन्दसिंह बुढा, डोल्पा (क)
चन्द्रबहादुर शाही, मुगु(ख)
दल रावल हुम्ला (क)
दानसिंह परियार, मुगु (क)
पदमबहादुर रोकाय, जुम्ला (ख)
करवीर शाही जाजरकोट (ख)

माओवादी
गणेशप्रसाद सिंह, जाजरकोट (क)
नरेश भण्डारी, जुम्ला(क)
रातो कामी, रुकुम पश्चिम (क) 
बीरबहादुर शाही, डोल्पा(ख)
गोपाल शर्मा, रुकुम पश्चिम(ख)
महेन्द्रबहादुर शाही, कालिकोट(ख)
धर्मराज रेग्मी, दैलेख (क)

कांग्रेस
जीवनबहादुर शाही, हुम्ला (ख)

 प्रदेश ७
एमाले
बलदेव रेग्मी, बाजुरा (क)
प्रकाशबहादुर शाह, बाजुरा (ख)
लिलाधर भट्ट, बैतडी (ख)

माओवादी 
प्रेमप्रकाश भट्ट बैतडी(क)

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार