• निर्वाचन समाचार
advertisement

गोरखा २ प्रदेशसभा (ख) मा कांग्रेस विजयी

शिवप्रसाद उप्रेती | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ४ गोरखा निर्वाचन क्षेत्र - २


गोरखा : गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका प्रकाशचन्द्र दवाडी १५ हजार ८ सय ५३ मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अमर तमुले १३ हजार ४ सय ११ मत ल्याएका छन्। 

दवाडी र तमुबीचको मत अन्तर २४ सय ४२ रहेको छ। गोरखा क्षेत्र नम्बर २ मा भने नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको जित सुनिश्चित भए पनि घोषणा गर्न भने बाँकी नै छ। नारायणकाजी श्रेष्ठले बाबुरामसँगको हार स्वीकार गर्दै उनलाई बधाई दिइसकेका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार