सिरहाको प्रदेशसभा ३ (क)मा पूर्वमन्त्री यादव विजयी
सन्ताेष यादव | शनिबार, २३ मङि्सर २०७४
सिरहा : सिरहाको प्रदेशसभामा वाम गठबन्धनले खाता खोलेको छ। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ३ (क)बाट वाम उम्मेदवार रामकुमार यादव विजयी भएका हुन्।
माओवादी केन्द्रका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका उनले ११ हजार ८ सय ६६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए। उनका निकटम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका मनोज सिंहले १० हजार ९ सय ३३ मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो
समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो
तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा...