• निर्वाचन समाचार
advertisement

धनकुटा प्रदेशसभा ‘क’ मा वाम गठवन्धनका निरन राई विजयी

हरिबहादुर लम्जेल | शनिबार, २३ मङि्सर २०७४

प्रदेश १ धनकुटा निर्वाचन क्षेत्र - १


धनकुटा : धनकुटा प्रदेशसभा ‘क’ तर्फ वाम गठवन्धनका निरन राई विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन्। विजयी राईले २० हजार ८८ मत र श्रेष्ठले १३ हजार ४ सय ४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए। 

नेपाल एमाले धनकुटाका सहसचिव रहेका राईलाई माओवादी केन्द्रले समर्थन गरेको थियो। भने नेपाली कांग्रेसका पूर्वसभापति तथा निवर्तमान सांसद रहेका श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सहित  संघीय समाजवादी फोरम नेपालले समर्थन गरेको थियो। 

यस अघि धनकुटा प्रदेश सभा (ख) मा पनि वाम गठवन्धनकै इन्द्रमणी पराजुली विजयी भएका थिए। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार