दाङ : दाङ क्षेत्र नं २ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका राजु खनाललाई १२२७२ मतान्तरले पराजित गरेका छन् ।
महराले ३८३०८ मत पार्इ विजयी भएका हुन । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २६०३६ मत पाएका छन् ।
२०६४ को पहिलो संविधानसभामा दाङबाट निर्वाचत भएका महरा दोस्रो संविधानसभा निर्वाचन २०७० मा रोल्पाबाट निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...
भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...
गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...
नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...