• निर्वाचन समाचार
advertisement

निवर्तमान सांसदलाई विस्थापित गर्दै डा. विजयी

मनोहर पोखरेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ सप्तरी निर्वाचन क्षेत्र - १


सप्तरी: सप्तरीबाट संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादवले निवर्तमान सांसदलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। 

आइतबार बिहान घोषित परिणामअनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट यादवले २१ हजार सात सय १२ मत ल्याएर विजयी भएका हुन्। 

यादवले प्रतिस्पर्धी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एंव गत संविधानसभामा निर्वाचित सदस्य अशोककुमार मण्डललाई तीन हजार चार सय ८७ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृत महेन्द्रप्रसाद भट्टराईका अनुसार यादवका निकटतम प्रतिद्वन्द्वी मण्डलले १८ हजार दुई सय २५ मत ल्याए । 

प्रतिनिधिसभाको मतगणना सकिएपछि आइतबारदेखि प्रदेशसभाको मतगणना सुरु गरिने निर्वाचन अधिकृत भट्टराईले बताए । 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार