• निर्वाचन समाचार
advertisement

कपिलवस्तु प्रदेशसभामा विरेन्द्र कनौडिया

दीपक आचार्य | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ५ कपिलवस्तु निर्वाचन क्षेत्र - ३


कपिलवस्तुको प्रतिनिधिसभा ३ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका विरेन्द्र कनोडिया विजयी भएका छन्।

उनले नेकपा माओवादी केन्द्रका जावेद आलम खालाई ३ सय ७७ मतले पराजित गरेका हुन्। कांग्रेसका  कनोडियाले ६ हजार ६ सय ८४ मत प्राप्त गरे भने माओबादी केन्द्रका खाँले ६ हजार ३ सय ७ मत पाए।

३ प्रतिनिधि र ६ प्रदेशसभा रहेको कपिलवस्तुमा कांग्रेसले प्रदेशसभा तर्फ पहिलो खाता खोलेको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार