• निर्वाचन समाचार
advertisement

बारामा फोरमका यादव १२ हजार मतले विजयी

दिवाकर भण्डारी | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ बारा


बारा : बारा क्षेत्र २ मा संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यादव १२ हजार ४ सय ५ मतको फराकिलो मतान्तरले विजयी भएका हुन्।

यादवले २८ हजार एक सय ८५ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७ सय ९१ मत प्राप्त गरे । तेस्रो स्थानमा वम गठबन्धनका शिवचन्द्र कुशवाहाले १० हजार ६ सय ४६ मत प्राप्त गरेका छन् ।

पराजित यादव र कुशवाहा दुबव पूर्व सभासद हुन् ।यादव २०७० र कुशवाहा २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार