• निर्वाचन समाचार
advertisement

बारा ४ प्रदेशसभा क मा गठबन्धनका विश्वकर्म विजयी

दिवाकर भण्डारी | आइतबार, २४ मङि्सर २०७४


बारा : बारा क्षेत्र नम्बर ४ प्रदेशसभा (क) मा वाम गठबन्धनका  सुन्दर विश्वकर्म विजयी भएका छ्न्। नेकपा एमाले बाराका अध्यक्ष समेत रहेका विश्वकर्मा ११७७० मत सहित विजयी भएका हुन्। विश्वकर्मा नेपाली कांग्रेसका ओमकृष्ण कार्की भन्दा ३४४७ मत बढी ल्याउदै विजयी भए। कार्कीले ८८२३ मत ल्याए। 

तेस्रो स्थानमा राजपाका ७३८६ मत ल्याएका छ। विवेकशील साझा पार्टीका विनोद सापकोटाले सात सय ५१ मत ल्याएका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार