• निर्वाचन समाचार
advertisement

कांग्रेस वरिष्ठ नेता पौडेल पराजित

पवन पौडेल | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ४ तनहुँ


दमौली : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। वरिष्ठ नेता पौडेललाई नेकपा एमालेका तर्फबाट वाम गठबन्धन उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले पराजित गरेका हुन ।

प्रतिनिधिसभा सदस्यमा विजयी श्रेष्ठले ३४ हजार ४ सय ९२ मत पाए भने पराजित पौडेलले २७ हजार ६ सय ९०मत पाएका छन् । 
दुइविचको अन्तर ६ हजार ८ सय २ छ।

काग्रेसको प्रभाव क्षेत्रमा पौडेल पराजित हुनुलाई आश्चर्यका साथ हेरिएको छ । पौडेललाई पराजित गरेका श्रेष्ठ यसअघिको चुनावमा भने पौडेलसँग हारेका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार