• निर्वाचन समाचार
advertisement

हेटौडामा सपथ ग्रहणसँगै वाम गठबन्धनको वृहत र्‍याली

कृष्ण सारु मगर | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ३ मकवानपुर


हेटौंडा : जित हात पारेपछि वाम गठबन्धले हेटौंडामा सोमबार मध्यान्न बृहत विजय र्‍याली निकालेको छ। मतगणनास्थल मकवानपुर बहुमुखी क्याम्पसबाट निस्किएको र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो।

hetauda2

र्‍यालीपछिको कोणसभामा बोल्दै विजयी सांसदहरुले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बाचा गरे।

hetauda3

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार