• निर्वाचन समाचार
advertisement

पश्चिम नवलपरासीमा २(ख)बाट कांग्रेसका बैजनाथ कलवार विजयी

हरि शर्मा | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ४ नवलपरासी (प्र. ४)


परासी : पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (ख)बाट नेपाली कांग्रेसका बैजनाथ कलवार विजयी भएका छन् । राजपाका नगेन्द्र अग्रहरीलाई ४ हजार ७९ मत अन्तरले पराजित गर्दै कलवार विजयी भएका हुन्। कलवारले १४ हजार ५ सय १५ मत प्राप्त गरेका छन् भने अग्रहरीले १० हजार ४ सय ३६ मत पाएका छन्। ४७ हजार ४ सय ७१ मतदाता रहेको प्रदेशसभामा ३७ हजार ४ सय ७१ मत खसेको थियो।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार