• निर्वाचन समाचार
advertisement

प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा भने पहिलो

जगदीश रोकाया | आइतबार, २४ मङि्सर २०७४

प्रदेश ७ बझाङ


बझाङः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाका तीन वटै सिट गुमाएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा कांग्रेसले २४ हजार ८ सय ७९ मत पाएको छ भने नेकपा एमाले २४ हजार ४ सय ८७ मत पाएर दोस्रो स्थानमा रहको छ। नेकपा माओवादी केन्द्रले ८ हजार ६ सय ५३ मत पाएको छ। 

यस्तै प्रदेशसभाको समानुपातिक तर्फ पनि कांग्रेस नै पहिलो पार्टी बनेको छ। कांग्रेसको २२ हजार ९ सय ६४ मत रहेको छ भने एमालेको २० हजार ८ सय ६ रहेको छ। माओवादी केन्द्रले १० हजार ५ सय ७६ मत पाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ध्रुव भण्डारीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभामा ५ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभा १ मा २ प्रतिशत र प्रदेश सभा २ मा ०.८ प्रतिशत मत बदर भएको छ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार