• निर्वाचन समाचार
advertisement

महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी

राजकरण महतो | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ महोत्तरी


महोत्तरी: राजपा नेपालका अध्यक्षमण्डलका नेता महन्थ ठाकुर महोत्तरीको क्षेत्र नं ३ बाट भारी मतान्तरले विजयी भएका छन्। ठाकुरले प्रतिस्पर्धी उम्मेदवार भन्दा तेब्बर बढी मत पाएर विजयी भए। उनले २७ हजार पाँच मत ल्याएका छन् भने उनका निकटम प्रतिस्पर्धी वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता विजय चौधरीले ८ हजार ९७७ मत पाएका छन्।

अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष ठाकुरले अन्नपूर्णसंग कुरा गर्दै यो आफ्नो व्यक्तिगत जित नभएर सिंगो मधेशी समुदायको विजय भएको प्रतिक्रिया दिए। उनले भने, 'मधेशी जनताको बलिदानको प्रतिफल हो, म यो विजयलार्इ सबै मधेशी जनतालार्इ सुम्पिन चाहन्छु।'

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार