• निर्वाचन समाचार
advertisement

सर्लाही १ (ख)मा वामकी बेची विजयी

सुनिल ठाकुर | सोमबार, २५ मङि्सर २०७४

प्रदेश २ सर्लाही


 मलंगवा : सर्लाही क्षेत्र नम्बर १ (ख)बाट वाम गठबन्धनकी बेची लुङगेली विजयी भएकी छन् । लुङगेलीले नेपाली कांग्रेका शेष साह दुल्लाहलाई ६ हजार १ सय ६६ मतले पछि पार्दै विजयी भएकी हुन् । लुङगेलीले १५ हजार ३ सय ६३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दवी कांग्रेसका साह दुल्लाहले ९ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । लुङगेली सर्लाहीको एक मात्र महिला विजयी उम्मेदवार हुन् । 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार