• निर्वाचन समाचार
advertisement

काभ्रे कांग्रेसले दियो गठबन्धनलाई बधाई

श्रीराम केसी | सोमबार, २५ मङि्सर २०७४

प्रदेश ३ काभ्रेपलान्चोक


काभ्रेः काभ्रे कांग्रेसले वाम गठबन्धनका विजयी उम्मेदारलाई बधाई दिएको छ। सोमबार बिहान पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी कमाण्डर एवम् पूर्व सभापति शिवप्रसाद हुमागाईले जिल्लाका ६ क्षेत्रमा निर्वाचिन वाम गठबन्धनका उम्मेदवारलाई बधाई दिँदै काभ्रे जिल्लालाई सम्वृद्ध बनाउने अभियानमा कांग्रेसको साथ रहने बताए। नेता हुमागाईले निर्वाचनमा हारजीत स्वभाविक भएको बताउँदै नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने सबैलाई धन्यवाद दिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार