• निर्वाचन समाचार
advertisement

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

भवानी अधिकारी | बुधबार, २७ मङि्सर २०७४

प्रदेश ४ स्याङजा


स्याङ्जा : नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख)बाट नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले आफ्ना निकटतम प्रतिद्वन्द्ी वाम गठबन्धनका उम्मेदवार सूर्यप्रसाद गैह्रेलाई पराजित गरेका छन् । नेता मल्ल माओवादी नेता सूर्यप्रसाद गैरेभन्दा १ हजार ५ सय ४० मत बढी प्राप्त गरी विजयी भएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित मल्लले १९ हजार १ सय ७० मत उनका प्रतिस्पर्धी गैह्रेले १७ हजार ६ सय ३० मत प्राप्त गरेका थिए । तरुण दलका स्याङ्जाका अध्यक्ष समेत रहेका मल्लले निर्वाचित घोषणा भएपछि पुतलीबजार नगरपालिका १ स्थित वीपीचोकमा पुगेर वीपीको शालिकलाई माल्यापर्ण गर्दै बद्लिदो परिस्थितीबाट आर्जित जनमतबाट नेपाली कांग्रेस कति पनि बिचलित नभएको बताउँदै सम्पूर्ण जनमत कदरका लागि आफनो योगदान रहने बताए ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार