• निर्वाचन समाचार
advertisement

शान्तिपूर्णरुपमा मतदान सम्पन्न

सुन्दरसिंह धामी | आइतबार, १० मङि्सर २०७४

प्रदेश ७ दार्चुला निर्वाचन क्षेत्र - १


दार्चुला: दार्चुलाका १२९ वटै मतदान केन्द्रमा शान्तिरुपमा निर्वाचन सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकारी राजेन्द्र नेपालका अनुसार मतदान केन्द्रबाट मतपेटिका ओसार्ने काम भइरहेको छ। बिहान ७ बजे देखि बेलुकी 5 बजेसम्म कुनै पनि मतदान केन्द्रमा हिंसात्मक घटना नभएको निर्वाचन अधिकृत प्रेमसिंह महरले बताए।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं २ मा रहेको माबि ठिङ मतदान केन्द्रमा ९५ बर्षीया बिर्घ धामीले मतदान गरेका छन्।

यस्तै मालिकार्जुन गाउँपालिका वडा नं ३ मा रहेको श्री मालिकार्जुन माबि मड केन्द्रमा ९२ बर्षीय मोतीराम धामीले पनि मतदान गरेका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार