• निर्वाचन समाचार
advertisement
nepal_election_news

यस्तो देखियो धादिङमा वाम गठबन्धनको विजयउत्सव (फोटो फिचरसहित)

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङका सबै प्रदेश र क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले...

nepal_election_news

काठमाडौं १ प्रदेशसभा (ख) मा १९ मतले एमाले विजयी

काठमाडौं क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका गणेशप्रसाद दुलाल १९ मत अन्तरले...

nepal_election_news

सुरु भयो धनुषा ४ को मतगणना

मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि स्थगीत भएको धनुषा प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु...

nepal_election_news

दोलखामा ३० हजार मतान्‍तरले वाम गठबन्धन विजयी

प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको निर्वाचनमा दोलखामा वाम गठबन्धनका उम्मेदवारले सानदानर जित हाँसिल गरेका छन्। आइतबार सम्पन्न मतगणनामा...

nepal_election_news

बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका...

nepal_election_news

मोरङ २ मा मिनेन्द्र रिजाल विजयी

मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल निर्वाचित भएका छन्। रिजालले वामगठबन्धनका उम्मेद्वार ऋषिकेश...

nepal_election_news

कर्णालीबाट मुख्यमन्त्रीका दाबेदार  तीनै जना विजयी

कर्णालीबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार तीनै जना उम्मेदवारहरु विजयी भएका छन् । यो प्रदेशको भावी मुख्यमन्त्रीका...

nepal_election_news

जनकपुरमा मतगणना स्थगित

मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । ...

nepal_election_news

मोरङ ४ मा मोदीले महेशलाई हराए

मोरङ क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका अमनलाल मोदीले लोकतान्त्रिक गठबन्धनका महेश आचार्यलाई पराजित गरेका छन्।  माओवादी केन्द्रका...

nepal_election_news

तनहुँमा रामचन्द्र पौडेल तीन हजार मतले पछाडि : पछिल्लो मत परिणाम

नहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वाम गठबन्धनका किसान श्रेष्ठ भन्दा...

nepal_election_news

वामगठबन्धनका बसन्त नेम्बाङ विजयी, कांग्रेस उम्मेदवार दश हजार मतान्तरले पराजित

पाँचथरमा बाम गठबन्धन बसन्त नेम्बाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई १०...

nepal_election_news

गगन थापाको विजयोत्सव, तस्बिरहरू

देशभर वाम गठबन्धनले जितमाथि जित थपिरहेका बेला काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका बलिया उम्मेदवार राजन भट्टराईलाई...

nepal_election_news

दोलखाको प्रदेश १ मा विशाल खड्का विजयी

दोलखामा प्रदेशसभा अन्तर्गत प्रदेश १ मा वामगठन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्र दोलखाका नेता विशाल खड्का बिजयी भएका छन्।...

nepal_election_news

स्याङ्जामा मतगणना अनिश्चित : निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालय भवन आसपासको तीन किलोमिटर क्षेत्रलाई शुक्रबार साँझदेखि...

nepal_election_news

भोजपुरमा शेरधन राई विजयी

बिहीबार साँझदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुर (ख) मा वामगठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा...

nepal_election_news

धादिङमा वाम गठबन्धनको जित, कांग्रेस शून्य

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङका सबै क्षेत्र र प्रदेशमा वाम गठबन्धनले जित हासिल गरेको छ। प्रतिनिधिसभा क्षेत्र...

nepal_election_news

मतान्तर बढाउँदै रामवीर

काठमाडौं क्षेत्र नम्बर ७ मा वामगठबन्धनका साझा उम्मेदवार रामवीर मानन्धरले मतान्तर बढाउँदै लगेका छन् । उनले झण्डै दोब्बर...

nepal_election_news

मतान्तर बढाउँदै प्यूठानमा वामगठवन्धन

प्यूठानमा शुरुवाती गणनादेखि वामगठवन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी राजमोकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल अघि देखिएकी छन् ।  शुरुवाती...

nepal_election_news

शंकर पोख्रेल  भारी मतले विजयी

वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २...

nepal_election_news

बैतडी अपडेट : दुबै प्रदेशमा वाम उम्मेदवार विजयी, प्रतिनिधिसभामा वामकै अग्रता

बैतडी : बैतडीमा प्रदेशसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। शुक्रबार राति घोषणा...

nepal_election_news

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी

रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका  साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । उनले नेपाली...

nepal_election_news

गुल्मीमा वाम गठबन्धनको अग्रता

गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका...

nepal_election_news

ओखलढुंगामा वामगठबन्धन विजयी

ओखलढुंगामा प्रतिनिधिसभामा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता यज्ञराज सुनुवार विजयी भएका छन्। शनिबार बिहान घोषणा...

nepal_election_news

रसुवामा लोकतान्त्रिक गठवन्धनका आचार्य विजयी

मंसिर १० गते आइतबार सम्पन्न पहिलो चरणमा भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। एउटा प्रतिनिधिसभा र...

nepal_election_news

बागलुङमा कांग्रेस क्लीन स्वीप

बागलुङ जिल्लामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ। गत २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिष्टलाई क्लीन स्वीप गरेको कांग्रेस...

nepal_election_news

दार्चुलामा वामगठबन्धन विजयी

दार्चुलामा वाम गठबन्धनले एक प्रतिनिधि सभा र दुबै प्रदेशसभामा विजयी हात पारेको छ। प्रतिनिधिसभा तर्फ वामगठबन्धनका उम्मेदवार एमालेका...

nepal_election_news

सिन्धुपाल्चोकमा वामगठबन्धन विजयी

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अग्नीप्रसाद सापकोटाले भारी मतले विजयी...

nepal_election_news

काठमाडौं ४ बाट गगन विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापा विजयी भएका छन्। उनले आफ्ना निकट्तम प्रतिद्वन्दि डा....

nepal_election_news

मोरङ ३ मा भानुभक्त ढकाल विजयी

मोरङ क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरेका छन्  । ढकाल १९ सय ६...

nepal_election_news

काठमाडौं ८ मा वामगठबन्धनका जीवनराम श्रेष्ठ विजयी

निकै प्रतिस्पर्धा देखिएको काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता...

nepal_election_news

रुकुम पश्चिम ‘क’ मा रातो कामी विजयी

रुकुम प्रदेशसभा ‘क’ मो १६ हजार ८ सय १० मत ल्याएर  संयुक्त वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी...

nepal_election_news

मन्त्रीलाई भारी मतले हराउदै बागलुङ १ बाट एमालेका पाठक विजयी

बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डा. सुर्य पाठकले...

nepal_election_news

मतपत्रको विषयमा विवाद हुँदा महोत्तरी ३ मा मतगणना स्थगित

महोत्तरीको क्षेत्र नम्बर ३ मा मतपत्रको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको छ। खसेको मत भन्दा बढी मतपत्र...

nepal_election_news

गगन र राजनबीच रोचक प्रतिस्पर्धा, गगन फेरी अगाडि

काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फेरी अगाडि आएका छन्। उनले वामगठबन्धनका तर्फबाट उम्मेदवार...

nepal_election_news

राजेन्द्र राईले अग्रता बढाए, सुनिल थापा हजार मतले पछाडि

प्रतिनिधिसभा सदस्यतर्फ वामगठवन्धनका उम्मेदवार राजेन्द्र राई १ हजार मतसहित अगाडि छन्। ५ हजार मतगणना भइसक्दा वामगठवन्धनका राजेन्द्र राईले...

nepal_election_news

बाजुरामा प्रदेशसभामा एमाले विजयी

बाजुरा जिल्लाको प्रदेशसभा ख मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार प्रकाशबहादुर शाह विजयी भएका छन्। ...

nepal_election_news

४४ मतपत्र धेरै भेटिएपछि गोरखा २ मा मतगणना रोकियो

गोरखा क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना रोकिएको छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका...

nepal_election_news

प्रकाशमानलार्इ पछ्याउँदै रविन्द्र

११हजार ३५७ मत गणना हुँदा सिंहले  ४६१९ मत पाएका छन् भने मिश्रले ४०५२ मतसहित सिंहलार्इ पछ्यार्इरएका छन्। वामगठबन्धनकातर्फबाट...

nepal_election_news

मुस्ताङ प्रदेशसभा २ मा महेन्द्र थकाली विजयी

मुस्ताङ प्रदेशसभा २ मा वाम गठबन्धनका महेन्द्र थकाली विजयी भएका छन् । एमालेका थकाली वाम गठबन्धनबाट उम्मेदवार बनेका...

nepal_election_news

गगनभन्दा राजन ३६ मतले अगाडि

काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापालार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता राजन...

nepal_election_news

चितवन ३ मा प्रचण्ड भन्दा विक्रम पाण्डे २१४ मतले अगाडि (अपडेट)

सबैभन्दा बढी चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले अग्रता लिएका छन्। वाम गठबन्धनका...

nepal_election_news

नुवाकोटमा प्रतिनिधि र प्रदेशसभामा वामगठबन्धन अगाडि

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा वामगठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। दुर्इ प्रतिनिधिसभा र चार...

nepal_election_news

बाजुरामा वाम गठबन्धनका रेग्मी विजयी

बाजुराबाट प्रदेशसभाका उम्मेदवार बलदेव रेग्मी विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता रेग्मीले आफ्ना प्रतिस्पर्धीभन्दा १५...

nepal_election_news

बैतडीमा मतान्तर बढाउँदै वामगठबन्धन

बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा वामगठबन्धनले लोकतान्त्रिक गठबन्धनँगको मतान्तर बढाउँदै लगेको छ। बिहीबार साँझ मतगणना सुरु भएदेखि...

nepal_election_news

रोकिएको २ मतदान केन्द्रको मतदान भोलि हुने

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ मथुरा आधारभुत विद्यालयका दुई मतदान केन्द्रमा बिहिबार रोकिएको मतदान भोलि पुन हुने...

nepal_election_news

काठमाडौं १० मा मतान्तर बढाउँदै केसी

काठमाडौं क्षेत्र नम्बर नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।  कांग्रेसका राजेन्द्र केसीको ४०७३ मत आएको छ भने...

nepal_election_news

काठमाडौं ९ मा कृष्णगोपाल अगाडि

काठमाडौं क्षेत्र नम्बर ९ मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठले ४२३३ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी ध्यानगोविन्द रञ्जितको २८७८ ...