• निर्वाचन समाचार
advertisement
nepal_election_news

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

हुम्लामा मतगणना जारी छ। बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ १ हजार २७४ मतगणना भएको...

nepal_election_news

गोरखा २ मा ६४ मतले बाबुराम अगाडि (अपडेट)

चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजामा अहिले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रता लिएका छन्...

nepal_election_news

भक्तपुरमा करिब ७७ प्रतिशत मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत बिहीबार भएको मतदानमा भक्तपुरमा ७६.६९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय...

nepal_election_news

सिन्धुपाल्चोकमा माओवादीका अग्निप्रसाद सापकोटाको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फका माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्।  बिहीबार साँझ सुरु भएको...

nepal_election_news

दोलखामा अझै मतगणना सुरु भएन

दोलखामा अझै मतगणना सुरु हुन सकेको छैन। नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा १ को मतगणनामा सहभागी नहुने...

nepal_election_news

काभ्रेमा शान्तिपूर्ण मतदान, ६५ प्रतिशत मत खस्यो

काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। जिल्लामा रहेका एक सय ८९ मतदानस्थलको ३ सय ५०...

nepal_election_news

मोरङमा ६५ प्रतिशत मतदान

विराटनगर ५ मा रहेको कोचाखाल मतदान केन्द्रमा मत खसाल्न लामबद्ध मतदाताहरु। तस्बिरः बासु पौडेल ...

nepal_election_news

बैतडीमा मतगणना सुरु

बैतडीमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको छ। राजनीतिक...

nepal_election_news

हुम्लामा मतगणना सुरु

पहिलो चरण अन्तर्गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना सुरु भएको छ।  जिल्ला समन्वय...

nepal_election_news

अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते, सेनाको हेलिकोप्टरबाट उद्धार

अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।  स्थानीय एक...

nepal_election_news

फेरिएको क्रमसंख्याले अलमलमा परे मतदाता

बिहीबारको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदातासूचीमा भएको र मतदाता परिचय पत्रमा भएको क्रमसंख्या नमिल्दा धेरै मतदाता अलमलमा परेका...

nepal_election_news

बढी मतदाता रहेको मोरङमा ५५ प्रतिशत मतदान

मुलुककै सबै भन्दा बढी मतदाता रहेको मोरङमा दिउँसो तीन बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ।  मुख्य निर्वाचन अधिकृत...

nepal_election_news

१०२ वर्षीय जगतकुमारीले मतदान गर्दै भनिन् : शान्तिका लागि मतदान गरेको छु

दुईजनाको सहाराका साथ मतदानस्थलमा पुगेर आफ्नो मत खसालेकी १ सय २ वर्षीय जगतकुमारी ढकालले अबको निर्वाचनपश्चात देशमा शान्ति...

nepal_election_news

सर्लाहीमा गोली चल्यो

सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ। राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति...

nepal_election_news

अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड

अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड भएको छ। सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा तोडफोड भएको...

nepal_election_news

सिके राउतको गाउँमा मतदान हुन सकेन : मधेस देशको माग गर्दै मतदान बहिष्कार

सप्तरीको महदेवा गाउँपालिकाको वडा नम्बर २ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अझैसम्म हुन सकेको छैन। सिके राउतको...

nepal_election_news

गुल्मीमा १ बजेसम्म ३७ प्रतिशत मत खस्यो

गुल्मीमा दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर शान्तिपूर्ण रुपमा...

nepal_election_news

नारायणमान बिजुक्छेले गरे मतदान

२०४८ सालदेखि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आफैंलाई भोट हाल्दै आएका नेपाल मजदुर किसान पार्टीले पहिलोपटक आफूबाहेकलाई मतदान...

nepal_election_news

भक्तपुरमा १ बजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान

तिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन भक्तपुरमा शान्तिपूर्ण रुपमा अघि बढिरहेको छ। यहाँ दिनको १ बजेसम्म ५० प्रतिशतभन्दा...

nepal_election_news

काभ्रेमा शान्तिपूर्ण मतदान जारी

काभ्रेमा बिहानैदखि शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। जिल्लामा रहेको १ सय ८९ मतदान स्थलको ३ सय ५० मतदान...

nepal_election_news

‘अब संविधान कार्यान्वयन भयो'

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पुगेका नेताहरुले संविधान पूर्णरुपमा कार्यान्वयनमा गएको बताएका छन्।  मतदान...

nepal_election_news

मतदान गर्न जाने क्रममा एकको मृत्यु

डोटीमा मतदान गर्न जानेक्रममा एकजना वृद्व महिलाको मृत्यु भएको छ । खापरमाण्डौं आधारभुत विद्यालय कोटसलेना रहेको मतदान केन्द्रमा...

nepal_election_news

'विकास र समृद्विको युगमा प्रवेश'

नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले चुनावपछि मुलुक विकास र समृद्विको युगमा प्रवेश गर्ने बताएका छन्।  काठमाडौं निर्वाचन क्षेत्र...

nepal_election_news

कृयापुत्रीद्वारा प्यूठानमा मतदान

बुवाको क्रियामा बसेका चार दाजुभाई कृयापुत्रीले प्यूठानमा मतदान गरेका छन् । प्यूठान नगरपालिकास्थित मरन्ठाना खरीबोटका खड्का दाजुभाईले मतदान...

nepal_election_news

बिहानभरमा २५ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान शुरु भएको हो। निर्वाचनमा एक करोड २२ लाख...

nepal_election_news

बच्चा बोकेर भोट हाल्न पुगे महिला

जिल्लाका २५१ मतदान केन्द्रमा उत्सापूर्ण मतदान भइरहेको छ । बिहान ७ बजेदेखिनै जिल्लाका मतदान केन्द्रबाट मतदान भैरहेको मुख्य...

nepal_election_news

महिला मतदाता बढी

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा महिला मतदाता बढी छन्। जिल्लामा कुल मतदाता तीन लाख ५४ हजार ३६...

nepal_election_news

४५ जिल्लामा दोस्रो चरण चुनाव बिहीबार

प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा बिहीबार मतदान हुँदै छ। राजधानीसहित देशका पहाडी तथा तराईका ४५...

nepal_election_news

मतदान गर्न बढीमा तीन मिनेट समय

भक्तपुरमा मतदाताले लाइनमा बसेर मतपत्र लिएको तीन मिनेटभित्र मतदान गर्न सकिने गरी मतदान केन्द्रको संरचना तयार गरिएको छ।...

nepal_election_news

पत्रकार र उम्मेदवारबीच घम्साघम्सी !

एमाले समर्थित पत्रकार र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा उम्मेदवारबीच बुधबार घम्साघम्सी भएको छ। आफ्नो प्रदेश क्षेत्रमा परेका...

nepal_election_news

यस्तो छ मतगणनाको तयारी (फोटोफिचर)

धादिङमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको मतगणनाको तयारी पूरा भएको छ । ४५ जिल्लामा...

nepal_election_news

मतदातालाई भोज खान भ्याई–नभ्याई

मौन अवधिमा रौतहटका अधिकांश दलित तथा गरिब बस्तिका मतदातालाई भोज खान भ्याई–नभ्याई छ । सबै जसो उम्मेदवारले आफूलाई...

nepal_election_news

चुनावी सुरक्षाका लागि भारतीय सवारी सञ्चालनमा रोक

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रौतहट जिल्लाको शान्तिसुरक्षा कडा पारिएको छ। आमनागरिक, मतदाता तथा उम्मेदवारका साथै मतदानस्थलमा खटिएका...

nepal_election_news

रातको चिसोमा पनि ब्यालेट बक्सकै चिन्ता

पाटन नगरपालिका १ का २९ वर्षीय तर्क ठगुन्ना मंसिर ११ गतेदेखि दशरथचन्द नगरपालिका कार्यालयमा मतपेटिकाको पहरामा खटिएका छन्।...

nepal_election_news

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता पक्राउ

पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित...

nepal_election_news

महिला मैत्री नमुना मतदान केन्द्र

उदयपुरको एउटा मतदान केन्द्र नमुनाको रुपमा महिला कर्मचारीबाट सञ्चालन गरिने भएको छ । त्रियुगा नगरपालिका वडा नं. ११...

nepal_election_news

मतगणना व्यवस्थित गर्न सीसी क्यामेरा र तार जाली

२१ गते बेलुकीबाट सुरु हुने मतगणनाको तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तयारीमा जुटेको छ। मतगणना हुने कोठामा सीसी...

nepal_election_news

‘सीमा व्यवस्थित हुनुपर्‍यो'

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वास ४ आनन्द बजार (हाल गोविन्द बजार)का गोविन्द गौतमको फागुन २६ गते हत्या...

nepal_election_news

‘राति तीन घन्टा मात्र सुत्छौं

मतपेटिकाको सुरक्षाका लागि राजनीतिक दलको तर्फबाट खटिएका प्रतिनिधि राति तीन घन्टा मात्र सुत्ने गरेका छन्। अविश्वासका कारण मतपेटिका...

nepal_election_news

रोल्पामा मत गणना गर्न तारजाली र सिसी क्यामेरा जडान

घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्या निर्वाचन अधिकृतको कार्यालय छ। रोल्पा जिल्लाका १ सय ६० मतदान केन्द्रका...

nepal_election_news

ज्यामिरेमा पुगेनन् उम्मेदवार

बस्ती सार्दिनुपर्ने माग तेस्र्याएको बुटवलको विकट ज्यामिरे गाउमा यो चुनावमा कुनै उम्मेद्वार नै पुगेनन् । स्थानीय तहको निर्वाचनमा...

nepal_election_news

धमाधम परिचयपत्र बाँडिँदै

मकवानपुरको मनहरि गाउँपालिकास्थित रोटरी माविस्थित ‘ग' मतदान केन्द्रका प्रमुख राजु आचार्य सोमबार दिउँसो मतदाता परिचयपत्र बाँड्न व्यस्त थिए।...

nepal_election_news

‘जंगली जनावारबाट जोगाउनेलाई भोट'

चितवन माडीका बासिन्दाले आफूहरू चितवन राष्ट्रिय निकुञ्जका जनावरबाट पीडित भएको गुनासो गरेका छन्। खेतमा लगाएको बाली निकुञ्जका जनावरले...

nepal_election_news

मौन अवधिमा उजुरीको चाङ

मौन अवधिमै सबैभन्दा धेरै आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। निर्वाचन कार्यालयमा उजुरीको चाङ नै लागेको छ। राजनीतिक सभा,...