• निर्वाचन समाचार
advertisement
nepal_election_news

'यत्रो टाढा हिँडेर कसरी हाल्‍नु भोट?'

जिल्लाको सिगास गाउँपालिका ६ लेकमबस्तीका ६० वर्षीया सरस्वती धामीले स्थानीय तह निर्वाचन भोट दिन पाइनन्। गाउँबाट ५ घण्टा...

nepal_election_news

मतदाता परिचय बाँड्दाबाँड्दै मतदान स्थलमा विस्फोट

सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र भइरहेका बेला बम विस्फोट भएको छ। भानु मावि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण जारी...

nepal_election_news

रोल्पामा निर्वाचनका लागि उच्च सुरक्षा : कर्मचारी मतदान स्थलमा

रोल्पाका सबै मतदान स्थलमा एक हजार नौ सय निर्वाचन कर्मचारी र स्वंयसेवक परिचालन भएका छन्। करिब दुई हजार...

nepal_election_news

प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर

धरान : सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको कारण प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर भएको छ। दैनिक...

nepal_election_news

‘सरकारी निकायबाटै आचारसंहिताको उल्लंघन’

निर्वाचन आचारसंहिताको उल्लंघन सरकारी निकायबाटै भएको भन्दै स्वतन्त्र पर्यवेक्षक संस्थाले चिन्ता व्यक्त गरेका छन्। पहिलो चरणको निर्वाचनको पूर्व...

nepal_election_news

रामेछापमा १५ सय कर्मचारी र २२ सय सुरक्षाकर्मी परिचालन

मेछाप जिल्लामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि १ हजार ५ सय २८ कर्मचारी र...

nepal_election_news

चुनावको तयारी अन्तिम चरणमा

सुरक्षाका दृष्ट्रिकोणमा अति संवेदनशील मानिएको रोल्पामा चुनावी तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन कर्मचारी सबै मतदान स्थलमा पुगिसकेका...

nepal_election_news

कांग्रेसलाई बहुमत दिनुहोस्, हामी समृद्ध नेपाल दिन्छौँ : विनोद चौधरी

उद्योगपती एवम कांगे्रस नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि कांग्रेसलाई बहुमतको सरकार बनाउने गरी मत दिन आह्वान...

nepal_election_news

आचारसंहिता विपरित स्कुल-स्कुलमा चुनावी सभा

निर्वाचन आचासंहिताले कुनै पनि शैक्षिक संस्थामा निर्वाचन सम्बन्धी कुनै पनि गतिविधी गर्न नपाइने व्यवस्था गरे पनि रुकुम पश्चिमका...

nepal_election_news

कसैले ढाल्न नसक्ने सरकार बनाउँछौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कसैले ढाल्न नसक्ने सरकार बनाउने दाबी गरेका छन्...

nepal_election_news

आचारसंहिता मिचेर माइकिङ

गाडीको हर्न पनि निषेध गरिएको पोखरा महानगरपालिकामा आजभोलि उम्मेदवारहरूले चुनावी प्रचारका क्रममा गर्ने माइकिङका कारण ध्वनि प्रदूषण बढेको...

nepal_election_news

सधैं नयाँ उम्मेदवार खोज्छन् कीर्तिपुरवासी

काठमाडौं क्षेत्र नम्बर १० मा पर्ने कीर्तिपुरका मतदाताले नयाँ उम्मेदवार खोज्ने गरेका छन् । यो क्षेत्रबाट अहिलेसम्म भएका...

nepal_election_news

बागीले गठबन्धन संकटमा

एमाले र माओवादी केन्द्रले हुम्लामा गठबन्धनको निर्णयअनुरूप संयुक्त रूपमा निर्वाचन प्रचार गरेका छैनन् । मतदानको दिन नजिकिए पनि...

nepal_election_news

मतदाता रिझाउन अन्तिम कसरत

पहिलो चरणको निर्वाचनका लागि प्रचार अवधि सकिनै लागेको छ । यस बेला रूकुम पश्चिमका गाउँ–बस्तीमा दल र तिनका...

nepal_election_news

सकिँदै दलहरुको घरदैलो

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारले घरदैलो कार्यक्रम सकाउँदै गएका छन् । यही मंसिर १० गते हुन लागेको...

nepal_election_news

सुरक्षा अवस्था 'मजबुत'

स्थानीय प्रशासनले निर्वाचनविरोधी गतिविधि हुन नदिन प्रदेश नम्बर ५ मा उच्च सुरक्षा सतर्कता अपनाएको छ । पहिलो चरणको...

nepal_election_news

विकासको अभियान नयाँ पुस्तालाई सुम्पन चाहन्छु : चौधरी

नेपाली कांग्रेस नेता एवं उद्यमी विनोद चौधरीले आफूले थालेको एलमशीलता विकासको अभियान भावी पुस्तालाई सुम्पन चाहेको बताएका छन्।...

nepal_election_news

मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक

आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जाजरकोटमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’...

nepal_election_news

'संविधानलाई संस्थागत गर्न कांग्रेसको आवश्यकता'

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता रहेको बताएका छन्। घट्टेकुलो र डिल्लीबजार...

nepal_election_news

पुनः द्वन्द्वको खतरा देखाउँदै सिटौलाले भने- संसद्‍मा म चाहिन्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर...

nepal_election_news

चुनाव बिथोल्न खोज्‍नेलाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश...

nepal_election_news

अमात्य र भुसालको आ-आफ्नै दाउ

कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै पाटनको सहरी क्षेत्रमा कम्युनिस्टको प्रभाव सुरु भएको हो। नरबहादुर कर्माचार्य (कम्युनिस्ट पार्टी संस्थापकमध्येका एक),...

nepal_election_news

बाबुरामका 'बौद्धिक वैरीहरू'

बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो। चुनावको एक साताअघि उनीसँग वैचारिक...

nepal_election_news

मधेसी नेतालाई ‘सूर्यको भर'

एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको...

nepal_election_news

सुरक्षा निकायलाई आयोगको निर्देशन : ‘उच्च सतर्कता अपनाउनुस्'

‘चुनावविरोधी तत्वहरू बमबारी र गोली हान्नेसम्मको आपराधिक ‘मुड' मा जान खोजेको देखिन्छ, तम्तयारी अवस्थामा बस्नुस्।' - अयोधीप्रसाद यादव,...