- निर्वाचन समाचार
- प्रदेश ४
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...
पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...
स्याङ्जामा मतगणना सुरु
बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आइतबार साँझ पौने १० बजेबाट सुरु भएको छ। दलबीच आइतबार साँझ...
कास्कीमा वामपन्थीले जित्नेबित्तिकै सडकमा ‘अधिनायकवाद’!
समारोहमा कुनै ब्यानर थिएन। ब्यानर टाँग्ने ठाउँमा एउटा साइनबोर्ड थियो। जसमा लेखिएको थियो-ध्वनि प्रदूषण कम गरौं। तर त्यही...
४२ मत बढी भेटिएको भन्दै पुनः मतदान गर्न प्रदिप पौडेलको माग
नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर २ (क) का विवादित बुथमा पुनः मतदानको माग गरेको छ । पार्टीले पत्रकार...
पश्चिम नवलपरासीमा २(ख)बाट कांग्रेसका बैजनाथ कलवार विजयी
पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (ख)बाट नेपाली कांग्रेसका बैजनाथ कलवार विजयी भएका छन् । राजपाका नगेन्द्र अग्रहरीलाई ४...
कांग्रेस वरिष्ठ नेता पौडेल पराजित
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। वरिष्ठ नेता पौडेललाई नेकपा एमालेका तर्फबाट...
एमालेले तनहुँमा खाता खोल्यो, किरण गुरुङ विजयी
नेकपा एमालेका मुख्यमन्त्रीका दावेदार स्थायी कमीटी सदस्य किरण गुरुङ तनहुँ प्रतिनिधिसभा अन्तर्गत प्रदेशसभा २ बाट विजयी भएका छन्।...
गोरखा २ प्रदेशसभा (ख) मा कांग्रेस विजयी
गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका प्रकाशचन्द्र दवाडी १५ हजार...
बाबुरामलाई नारायणकाजीको बधाई
गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गर्दै बाबुराम भट्टराईलाई बधाइ दिएका छन्।...
पर्वतमा वाम गठबन्धनका गिरी अगाडि
जिल्लाका १ सय ३९ वटा मतदान केन्द्र मध्ये ६९ केन्द्रको मत गणना गर्दा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका...
तनहुँमा रामचन्द्र पौडेल तीन हजार मतले पछाडि : पछिल्लो मत परिणाम
नहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वाम गठबन्धनका किसान श्रेष्ठ भन्दा...
स्याङ्जामा मतगणना अनिश्चित : निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालय भवन आसपासको तीन किलोमिटर क्षेत्रलाई शुक्रबार साँझदेखि...
बागलुङमा कांग्रेस क्लीन स्वीप
बागलुङ जिल्लामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ। गत २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिष्टलाई क्लीन स्वीप गरेको कांग्रेस...
मन्त्रीलाई भारी मतले हराउदै बागलुङ १ बाट एमालेका पाठक विजयी
बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डा. सुर्य पाठकले...
४४ मतपत्र धेरै भेटिएपछि गोरखा २ मा मतगणना रोकियो
गोरखा क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना रोकिएको छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका...
मुस्ताङ प्रदेशसभा २ मा महेन्द्र थकाली विजयी
मुस्ताङ प्रदेशसभा २ मा वाम गठबन्धनका महेन्द्र थकाली विजयी भएका छन् । एमालेका थकाली वाम गठबन्धनबाट उम्मेदवार बनेका...
पर्वतमा दुई बजेदेखि मतगणना सुरु हुने
पर्वतमा प्रदेशभा र प्रतिनिधिसभा सदस्यको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । बिहिबार राती अबेरमात्रै जिल्लाभरका...
गोरखा २ मा ६४ मतले बाबुराम अगाडि (अपडेट)
चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजामा अहिले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रता लिएका छन्...
तारजाली लगाएर यसरी बन्दैछ मतगणनास्थल
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको बागलुङमा तारजाली लगाएर मतगणना गरिने भएको छ। जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र...
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
कास्कीबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धाका लागि उभिएका कांग्रेसका यज्ञबहादुर थापा र खगराज अधिकारी दोस्रोपटक...
गोपालमानसँग बदला लिने पद्माको दाउ
उनले आँधी खोला उच्च बाँध, गुणी खोला-छोरेपाटन सुरुङमार्ग, क्षतिपूर्तिसहित सिद्धार्थ राजमार्ग विस्तार, मेडिकल तथा इन्जिनियरिङ कलेज स्थापना, ज्याग्दी...
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरूले फरक फरक टोली बनाएका छन्। मतपेटिका सुरक्षाका लागि भन्दै मुख्य...
गोरखामा किन खस्यो कम मत
आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा गोरखामा जम्मा ६५.३७ प्रतिशत मत मात्र खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार...
मतपेटिका जोगाउन चार दलका आआफ्ना ताला !
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै मतपेटिका सोमबार सदरमुकाम ल्याइएको छ। मतदाताले आफ्ना प्रतिनिधि चुन्न गरेको अमूल्य...
सुरक्षा थ्रेटका कारण शशांक हेलिकप्टर लिएर चुनावी सभामा
जिल्लास्थित सुरक्षा निकायले असुरक्षाका कारण सवारी साधन लिएर जान रोक लगाएपछि नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वी नवलपरासीको निर्वाचन...
म्याग्दीमा ६१ प्रतिशत मत खस्यो
आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीबाट ६१ प्रतिशत मत खसेको छ । बिहान ७ देखि साँझ...
मतदान केन्द्र नजिकै विस्फोट भएपछि मतदान ढिला
कालिका आधारभूत विद्यालय ढावे मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको...
आचारसंहिता मिचेर माइकिङ
गाडीको हर्न पनि निषेध गरिएको पोखरा महानगरपालिकामा आजभोलि उम्मेदवारहरूले चुनावी प्रचारका क्रममा गर्ने माइकिङका कारण ध्वनि प्रदूषण बढेको...
बाबुरामका 'बौद्धिक वैरीहरू'
बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो। चुनावको एक साताअघि उनीसँग वैचारिक...