- निर्वाचन समाचार
- प्रदेश ५
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
अर्घाखाँची १ मा वामगठबन्धन विजयी
अर्घाखाँची १ प्रदेशसभा वाम गठबन्धनका चेतनारायण आचार्य विजयी भएका छन् । अचार्य२४ हजार ६ सय १५ मत ल्याई...
बाँकेमा तीन पाटीलाई तीन सिट
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य दाबेदार दलहरुको समान मतपरिणाम आएको छ। पटक-पटकको निर्वाचनमा नेतृत्वहरु...
माओवादी केन्द्रका चक्रपाणी खनाल विजयी
कपिलवस्तु प्रतिनिधिसभा १ मा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल ‘बलदेव’ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार...
पाल्पाका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धन विजयी
पाल्पाका दुई वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभामा वामगठबन्धका उम्मेदवारहरु विजयी भएका छन्। दुई प्रतिनिधिसभा र ३ वटा...
वामदेव गौतम र सञ्जयकुमार गौतमबीच कडा प्रतिस्पर्धा
बर्दिया प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर १ मा वामगठवन्धनका उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतम र सिँचाई मन्त्री एवम् नेपाली...
गुल्मीका सबै क्षेत्रमा वाम गठवन्धन विजयी
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका सबै क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्र्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर...
कांग्रेसका चौधरी दाङ ३ (क) बाट २३ सय मतले विजयी
दाङ निर्वाचन क्षेत्र नम्बर ३ क मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। चौधरीले वाम गठबन्धनका...
प्यूठान १ बाट १२ हजार मतले रिजाल विजयी
प्रदेशसभा सदस्यका लागि प्यूठान क्षेत्र नम्बर १ बाट वाम गठवन्धनका साझा उम्मेदवार हरी रिजाल विजयी भएका छन्। आइतबार...
पाल्पा २ मा वाम गठवन्धन विजयी
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधीसभा र दुवै प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभा क्षेत्र...
कपिलवस्तु २ मा वामगठबन्धनका गुप्ता विजयी
कपिलवस्तुको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का बृजेश कुमार गुप्ता विजयी भएका छन्। गुप्ताले कांग्रेसका जिल्ला...
कपिलवस्तु प्रदेशसभामा विरेन्द्र कनौडिया
कपिलवस्तुको प्रतिनिधिसभा ३ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका विरेन्द्र कनोडिया विजयी भएका छन्। उनले नेकपा माओवादी...
रोल्पामा वर्षमान फराकिलो मतान्तरमा विजयी
रोल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त' दोब्बर बढी मतान्तर सहित विजयी भएका छन्। वामगठबन्धनबाट...
रोल्पा क बाट प्रदेश सभामा कुलप्रसाद केसी विजयी
रोल्पाको निर्वाचन क्षेत्र ‘क' बाट प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी पुनमगर...
वामगठबन्धनका शाही बिजयी
पश्चिम नवलपरासी क्षेत्र नं. १ प्रदेशसभा २ मा वामगठबन्धनका अजय शाही बिजयी भएका छन्। शाहीले नेपाली कांग्रेसका मुकुलराज...
स्थगित मथुरा नन्दराम आधारभूत केन्द्रमा मतदान
मंसिर २१ गते स्थगित मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान भएको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५...
दाङ ३ प्रदेशसभा खमा वाम गठबन्धनका वली विजयी
दाङ निर्वाचन क्षेत्र ३ प्रदेशसभा ख मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका उत्तर वली विजयी भएका छन् ।...
दाङ १ प्रदेशसभा (ख) मा एमालेका शर्मा विजयी
दाङ निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका रेवतीरमण शर्मा विजयी भएका छन् ।...
बाँकेको मतगणना अन्तिम चरणमा
बाँकेको मतगणना अन्तिम चरणमा पुगेको छ। कुल क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधि तथा ६ वटा प्रदेशसभा सदस्यका लागि...
मतान्तर बढाउँदै प्यूठानमा वामगठवन्धन
प्यूठानमा शुरुवाती गणनादेखि वामगठवन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी राजमोकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल अघि देखिएकी छन् । शुरुवाती...
गुल्मीमा वाम गठबन्धनको अग्रता
गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका...
रोकिएको २ मतदान केन्द्रको मतदान भोलि हुने
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ मथुरा आधारभुत विद्यालयका दुई मतदान केन्द्रमा बिहिबार रोकिएको मतदान भोलि पुन हुने...
दाङमा वामगठबन्धनको अग्रता
दाङको निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यका वाम गठबन्धनका उम्मेदवार मेटमणी चौधरीले ५६९ मत ल्याएर अघि देखिएका...
नवलपरासीमा मतगणना सुरु
पश्चिम नवलपरासीमा शुक्रबार दिउँसोदेखि मतगणना सुरू भएको छ।दुई निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा गरि ६...
रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी
रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्। संयुक्त वाम गठबन्धनका तर्फबाट उम्म्ेदवार...
अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड
अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड भएको छ। सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा तोडफोड भएको...
गुल्मीमा १ बजेसम्म ३७ प्रतिशत मत खस्यो
गुल्मीमा दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर शान्तिपूर्ण रुपमा...
रोल्पामा मत गणना गर्न तारजाली र सिसी क्यामेरा जडान
घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्या निर्वाचन अधिकृतको कार्यालय छ। रोल्पा जिल्लाका १ सय ६० मतदान केन्द्रका...
ज्यामिरेमा पुगेनन् उम्मेदवार
बस्ती सार्दिनुपर्ने माग तेस्र्याएको बुटवलको विकट ज्यामिरे गाउमा यो चुनावमा कुनै उम्मेद्वार नै पुगेनन् । स्थानीय तहको निर्वाचनमा...
किन कम मत खस्यो रोल्पामा ?
प्रतिनिधि र प्रदेशको पहिलो चरणको सबैभन्दा कम मत रोल्पामा खस्यो । आखिर किन कम मत खस्यो त रोल्पामा...
किन कम मत खस्यो रोल्पामा ?
प्रतिनिधि र प्रदेशको पहिलो चरणको सबैभन्दा कम मत रोल्पामा खस्यो । आखिर किन कम मत खस्यो त रोल्पामा...
चुनावमा छैनन् युवा
देशका हरेक परिवर्तनमा काँध थापेका युवा यसपटकको चुनावी प्रचारप्रसारको दौडमा भने कमै देखिएका छन् । नेताहरू प्रचारप्रसारमा व्यस्त...
विरासत जोगाउने दाउमा गठबन्धन
वाम गठबन्धन जिल्लामा राजनीतिक विरासत जोगाउने कसरतमा छ। एमाले र माओवादीका प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार सामुहिक प्रचारमा...
रूपन्देही ३ : भुसाल र बोहराबीच टक्कर
भैरहवामा शनिबार आयोजित पत्रकार सम्मेलनमा वाम गठवन्धनका उम्मेदवार घनश्याम भुसालले एउटा तीरले दुई चरा मार्ने प्रयास गरे। उनले...
सुकुम्बासीका भोट तान्न खोज्दै उम्मेदवारहरु
आइतबार दिउँसो १ बजेतिर मैनाबगरको श्रीराम नगरका युवाहरू पुल खेल्दै थिए। पूर्वपश्चिम राजमार्गको तिनाउ पुलबाट पाँच मिनेटको दूरीमा...
महत्वाकांक्षी योजना बाँड्छन् उम्मेदवार
वाम गठबन्धनका उम्मेदवारले सामाजिक सुरक्षा भत्तालाई प्रमुख एजेन्डा बनाएका छन् भने मधेसवादी दलले संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएका...
प्रदेश ५ : कहाँ राख्ने राजधानी ?
अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा उभिएका बुटवलवासीले रुपन्देहीमा प्रदेश राजधानीको माग अगाडि सारेका छन्। घरदैलो कार्यक्रममा मतदाताले प्रदेश...
दलको चुनावी एजेन्डाः ‘प्रादेशिक राजधानी'
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका राजनीतिक दलहरूले मुख्य एजेन्डा प्रदेश राजधानीलाई बनाएका...
नमुना मतदानः प्रदेश समानुपातिक मत न खसेन
बुटवलमा भएको नमुना मतदानमा समानुपातिकको प्रदेशसभामा निकै कम मत खसेको छ । वाम गठबन्धन रूपन्देहीले बुटवलमा गरेको...
उम्मेदवारलार्इ मतदाता फकाउनै सकस
प्रतिनिधि तथा प्रदेससभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका उम्मेदवारलाई मतदाता फकाउनै सकस भएको छ। एमाले उपाध्यक्ष तथा बर्दिया...
देउवाको दावी : 'वाम गठबन्धनको उद्देश्य संविधान खारेजी'
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनको उद्देश्य वर्तमान संविधान खारेज गर्ने रहेको दावी गरेका छन्।...
थबाङको मतपेटिका हेलिकप्टरबाट ल्याइयो
सुरक्षा दृष्टिकोणले उच्च सम्वेदनशील मानिएको रोल्पा थबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सोमबार बेलुका सदरमुकाम लिबाङ ल्याइएको छ। सडक...
मतदातामा किन देखिएन चुनावी उत्साह?
स्थानीय तह निर्वाचनमा टोलटोलमा उम्मेदवार थिए। एउटै घरका बाबुछोरा, दाजुभाई समेत चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। झण्डै दुई दशकपछि...
रोल्पामा निर्वाचनका लागि उच्च सुरक्षा : कर्मचारी मतदान स्थलमा
रोल्पाका सबै मतदान स्थलमा एक हजार नौ सय निर्वाचन कर्मचारी र स्वंयसेवक परिचालन भएका छन्। करिब दुई हजार...
मधेसी नेतालाई ‘सूर्यको भर'
एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको...