• निर्वाचन समाचार
advertisement
nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

कञ्चनपुर ३ मा भट्ट विजयी, रमेश लेखक २५८ मतले पराजित

प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी धक्का बेहोरेको नेपाली कांग्रेसका अर्का एक प्रभावशाली नेताले झिनो मतान्तरले चुनाव हारेका छन्। कञ्चनपुर ३...

nepal_election_news

कञ्चनपुर ३ मा एमालेका प्रकाश रावल विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा वामगठबन्धनका उम्मेदवार प्रकाश रावल विजयी भएका छन् ।...

nepal_election_news

डडेल्धुरामा २८ सय ५६ मत वदर

डडेल्धुरा जिल्लामा स्थानीय तहको भन्दा वदरमतको संख्या घटेको छ। डडेल्धुरामा खसेको कुल मत ५४ हजार ९८ मा २...

nepal_election_news

डोटीबाट वामगठबन्धनका प्रेम आले बिजयी

डोटीबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनकातर्फबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगर बिजयी भएका छन्। १ हजार ६ सय...

nepal_election_news

कञ्चनपुरमा बिना मगर दोब्बर मतले विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वमगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री बिना मगर दोब्बर मत अन्तरले निर्वाचित...

nepal_election_news

एनपी साउँदलाई भारी मतले पराजित गर्दै नरबहादुर धामी निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ वामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन्। नेपाली कांग्रेसका...

nepal_election_news

प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा भने पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लाका तीन वटै सिट गुमाएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ।...

nepal_election_news

कञ्चपुर १ मा तारा लामा विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा वाम गठबन्धनका उम्मेदवार तारा लामा तामाङ बिजयी भएका...

nepal_election_news

डोटीमा वीरबहादुर र प्रेमबहादुरबीच कडा प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसका तर्फबाट नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर...

nepal_election_news

कञ्चनपुरमा वाम गठबन्धनको अग्रता, प्रतिनिधिसभा ३ मा कडा प्रतिस्पर्धा

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ वटा प्रदेश रहेका कञ्चनपुरमा वाम गठबन्धनले अग्रता कायमै राखेको छ। मतगणना सुरु भएदेखि...

nepal_election_news

बैतडी अपडेट : दुबै प्रदेशमा वाम उम्मेदवार विजयी, प्रतिनिधिसभामा वामकै अग्रता

बैतडी : बैतडीमा प्रदेशसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। शुक्रबार राति घोषणा...

nepal_election_news

दार्चुलामा वामगठबन्धन विजयी

दार्चुलामा वाम गठबन्धनले एक प्रतिनिधि सभा र दुबै प्रदेशसभामा विजयी हात पारेको छ। प्रतिनिधिसभा तर्फ वामगठबन्धनका उम्मेदवार एमालेका...

nepal_election_news

बाजुरामा प्रदेशसभामा एमाले विजयी

बाजुरा जिल्लाको प्रदेशसभा ख मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार प्रकाशबहादुर शाह विजयी भएका छन्। ...

nepal_election_news

बाजुरामा वाम गठबन्धनका रेग्मी विजयी

बाजुराबाट प्रदेशसभाका उम्मेदवार बलदेव रेग्मी विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता रेग्मीले आफ्ना प्रतिस्पर्धीभन्दा १५...

nepal_election_news

बैतडीमा मतान्तर बढाउँदै वामगठबन्धन

बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा वामगठबन्धनले लोकतान्त्रिक गठबन्धनँगको मतान्तर बढाउँदै लगेको छ। बिहीबार साँझ मतगणना सुरु भएदेखि...

nepal_election_news

बझाङमा वामगठबन्धन विजयी

प्रतिनिधिसभाका लगि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाड जिल्लामा तिनै क्षेत्रमा वामगठबन्धनले विजयी भएको छ। ...

nepal_election_news

बैतडीमा वामगठबन्धनको अग्रता कायमै

बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा बामगठबन्धन अघि देखिएको छ। शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेससभा...

nepal_election_news

बैतडीमा मतगणना सुरु

बैतडीमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको छ। राजनीतिक...

nepal_election_news

अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते, सेनाको हेलिकोप्टरबाट उद्धार

अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।  स्थानीय एक...

nepal_election_news

रातको चिसोमा पनि ब्यालेट बक्सकै चिन्ता

पाटन नगरपालिका १ का २९ वर्षीय तर्क ठगुन्ना मंसिर ११ गतेदेखि दशरथचन्द नगरपालिका कार्यालयमा मतपेटिकाको पहरामा खटिएका छन्।...

nepal_election_news

मतगणना व्यवस्थित गर्न सीसी क्यामेरा र तार जाली

२१ गते बेलुकीबाट सुरु हुने मतगणनाको तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तयारीमा जुटेको छ। मतगणना हुने कोठामा सीसी...

nepal_election_news

‘सीमा व्यवस्थित हुनुपर्‍यो'

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वास ४ आनन्द बजार (हाल गोविन्द बजार)का गोविन्द गौतमको फागुन २६ गते हत्या...

nepal_election_news

चासोमा 'अखण्ड सुदूरपश्चिम' अगुवाको भिडन्त

कांग्रेस नेता वीरबहादुर बलायर र एमाले नेता प्रेमबहादुर आलेमगरको चुनावी इतिहासमा एउटा संयोग छ- २०६४ सालको चुनावमा दुबै...

nepal_election_news

चुरे संरक्षण गरी बस्ती जोगाउनेलाई भोट

सदरमुकामदेखि झन्डै सात किलोमिटरको दूरीमा पर्छ, बारकुन्डा बस्ती । भीमदत्त नगरपालिका १ को यो विकट बस्ती बर्सेनि चुरेबाट...

nepal_election_news

रोजगार दिनेलाई भोट

सुदूरपश्चिको डडेल्धुराका मतदाताले जिल्लामा आर्थिक समृद्धि ल्याउने उम्मेदवारलाई भोट दिने बताएका छन्। कांग्रेसको चुनावी प्रचारमा रहेका प्रदेशसभा क्षेत्र...

nepal_election_news

कांग्रेस कार्यालयअगाडी विस्फोटक पदार्थ फेला

महाकाली नगरपालिका-४ स्थित नेपाली कांग्रे पार्टी कार्यालय नजिक विस्पोटक पर्दाथ  फेला परेको छ।  नमुना मावि र मोति महिला...

nepal_election_news

११४ बर्षीया वृद्धाले गरिन् मतदान

बैतडीका १८२ ओटै मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि...

nepal_election_news

मतदानस्थल टाढा हुँदा समस्या : मताधिकारबाट वञ्चित !

सिगास गाउँपालिका-६ स्थित लेकमबस्तीका ६० वर्षीया सरस्वती धामीले स्थानीय तह निर्वाचनमा भोट दिन पाइनन्। गाउँबाट पाँच घन्टाको पैदल...

nepal_election_news

'यत्रो टाढा हिँडेर कसरी हाल्‍नु भोट?'

जिल्लाको सिगास गाउँपालिका ६ लेकमबस्तीका ६० वर्षीया सरस्वती धामीले स्थानीय तह निर्वाचन भोट दिन पाइनन्। गाउँबाट ५ घण्टा...